रसुवा बाढी : हेलिकोप्टरबाट सेनाले गर्यो १८३ जनाको उद्धार,टनेलमा फसेकाको खोजी तीव्र
काठमाडौं : रसुवामा आएको बाढीबाट प्रभावित १८३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकोप्टरमार्फत् आइतबार बिहान ११ बजेसम्म टिमुरे,धुन्चे र हाकुवेसी क्षेत्रबाट चिनियाँ नागरिक चार जनासहित १८३ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा फसेका टोलीको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा खटिएको संयुक्त टोलीमा विशेषज्ञ जनशक्ति थप गरिएको छ। ९३ जनाको टोलील
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







